संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसवादी सबै दललाई मोर्चामा आवद्ध गर्ने निर्णय गरेको छ । मोर्चाको चैत ८ गते राजधानीमा बसेको बैठकले मधेसका मुद्दालाई अझै सशक्त...
नेकपा एमालेले जनकपुर अन्चलको इन्चार्जबाट रामचन्द्र झालाई हटाएको छ । मधेशी समुदायका नेता झाले आफ्नो समुदायगत अधिकारको विषयमा बोल्न थालेपछि उनलाई वर्खास्त गरेर केशव देवकोटालाई...
निर्धारित मितिमा नयाँ संविधान जारी गर्न माग गर्दै महिला मानवअधिकार रक्षक सन्जालले काठमाडौंमा जुलुस निकालेको छ । तोकिएको समयमै महिला मैत्री संविधान माग्दै उनीहरुले चैत...
इलाम जिल्लाको जितपुरमा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति इलामले लिमबुवान आमसभा आयोजना गर् यो । आमसभामा बोल्दै प्रमुख अतिथि तथा माचसम्बद्ध संघीय लिम्बुवान...
श्रम तथा यातायात मन्त्री तथा नेपाल सदभावना पार्टी अध्यक्ष सरिता गिरीले सङ्घीयता विनाको संविधान मान्य नहुने बताएकी छन् । नेपाल सदभावना पार्टीले चैत ६ गते...
आमसन्चारमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चितता लागि राष्ट्रिय गोष्ठी हुने भएको छ । जागरण मिडिया सेन्टरको आयोजनामा यही चैत १६ र १७ गते काठमाडौँमा गोष्ठी हुने...
नेपाल आदिवासी जनजाति पत्रकार संघअनिज) कास्कीले क्षमता अभिवृद्धिका लागि आजदेखि दुइदिने प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको पहिलोदिन रेडियो अन्नपुर्णका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले सकारात्मक...
राष्ट्रपति डा रामवरण यादवले संघीयता सहितको नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल कानुन व्यबसायी संघको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले संघीयता...
एनेकपा माओवादी सभासद इन्द्रजीत थारुले राज्यपुर्नसंरचना गर्दा थारु जाति र अन्य आदिवासी जनजातिको विपक्षमा मत दिनुपरे दलीय ह्विप तोड्ने बताएका छन् । राजधानीमा चैत ३...