देब पचभैया पाल्पा, मंसिर १८ निम्न माध्यमिक तहका शिक्षकहरुले अध्यापन अनुमति पत्र लिने व्यवस्था हटाउन माग गरेका छन् । उनीहरुले माध्यमिक तहमा जस्तै निमावि तहमा...
गोविन्द घर्ती देवदह मंसीर १७ देवदह उद्योग बाणिज्य संघ र लायन्स क्लव बुद्धमावली देवदहको संयुक्त आयोजनमा अपाङ्गहरुलाई ह््ियल चियर तथा वाकर वितरण गरेको छ ।...
देब पचभैया पाल्पा, मंशिर १६ एचआइभीबाट संक्रमित बुवाआमा गुमाएका पाल्पाका १२७ जना बालबालिका समस्यामा छन् । उनीहरु छिमेकी, आफन्तसँग आश्रित हुनु परेको हो ।अहिलेसम्म ७१...
गोविन्द घर्ती रुपन्देही मंसीर १६ । विभिन्न ११ बुदे प्रस्ताव पास गर्दै पहिचान पक्षधरको संघीय पत्रकार परिषदको दोश्रो राष्ट्रिय भेला रुपन्देहीको मंगलापुरमा सम्पन्न भएको छ...
रूद्र श्रीसमगरपोखरा, १४ मंसिरनवगठित नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य देव गुरुङले विगतमा भारतसँग भएका सबै असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने बताएका छन । पूर्व...
गोविन्द घर्ती बुटवल , मंसीर १३ - विभिन्न ८ बुदे प्रस्ताव पारित गर्दै संघीय गणतान्त्रिक जनमुक्ति पार्टी रुपन्देहीको ८ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ...
रूद्र श्रीस मगरपोखरा, १२ मंसिरपत्रकार तथा मुक्तककार रूद्र बहादुर श्रीस मगरको मगर भाषाको पहिलो साहित्यिक कृति" पल्झ पल्झै" अर्थात्" घरी–घरीको" शनिबार एक कार्यक्रमका बीच पोखरामा विमोचन...
देब पचभैया पाल्पा, मंशिर १३ अर्थमन्त्री बिष्णु पौडेलले नेपाली सिमा वारी भन्दा पारीकाले अवरोध गर्दा नेपालीले समस्या भोग्नु परेको बताएका छन । आफुले सुनौलीको भन्सार...
सोनु थापा मगर बुटवल,मङसिर ११ - संघीय गणतान्त्रिक जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आठौं अधिवेशन आज शनिबार रुपन्देहीको मणिग्राममा हुने भएको छ । अधिवेशनको पार्टी महासचिव...
सोनु थापा मगर बुटवल, मङसिर ११ - संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य एवं यू.के. ईन्चार्ज कमला थापामगरले निर्माणाधिन पार्टी जिल्ला भवनलाई थप पुर्णंताका...