शैक्षिक गुणस्तर सुधार्ने प्रतिवद्धता

देब पचभैया  पाल्पा जिल्लाका माध्यमिक तहका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तर सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले आफुहरुले महिनामा २५ दिन नै कक्षा सञ्चालन गर्ने र...
अधिकारको लागि राजनैतिक क्रान्तिको आवश्यकः महासचिव सूर्यबंशी

अधिकारको लागि राजनैतिक क्रान्तिको आवश्यकः महासचिव सूर्यबंशी

गोविन्द घर्ती देवदह पौष १ । खोक्रा आडम्वरी राष्ट्रवादीहरुले सत्ता संचालन गरेका कारण देश वर्वादी तर्फ धकेलिएको संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले आरोप...

तराई मधेसको माग जनताको भन्दा हारेका नेताहरुको हो: मन्त्री पाण्डे

देब पचभैया पाल्पा, मंशिर २७ उधोग मन्त्री सोम प्रसाद पाण्डेले तराई मधेशमा उठेको आवाज जनताको नभई निर्बाचनमा हारेका नेताहरुको भएको आरोप लगाएका छन । तराईबाट...

अबैध सम्बन्ध बाट जन्मिएका शिशु हत्यारा पक्राउ

देब पचभैया पाल्पा, मङ्सिर २२ गते अबैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरेकी एक सुत्केरी आमालाई प्रहरीले पक्राउ गरेको छ ।पुर्बी पाल्पाको सिलुवा–६, श्रीडाँडाकी १९ वर्षकी...
गोर्खाली रेडियोको १५ दिने उद्घोषण तथा पत्रकारिता तालिम समापन

गोर्खाली रेडियोको १५ दिने उद्घोषण तथा पत्रकारिता तालिम समापन

रुद्र श्रिश मगर  पोखरा, २१ मंसिर गोर्खाली समुदायद्वारा सञ्चालित गोर्खाली रेडियो १०६ मेगाहर्जको आयोजनामा भएको १५ दिने उद्घोषण तथा पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ...

सरसफाई कार्यक्रम सम्पन्न

पाल्पा, मंसिर १९ नेपाल मगर विद्यार्थी संघ पाल्पाको नेतृत्वमा नेपाल मगर संघ र नेपाल मगर महिला संघले संयुक्त रुपमा तानसेनमा रहेको प्रथम सहिद लखन थापामगरको...

महिला हिंसा विरुद्धको हाम्रो सामुहिक प्रतिवद्धता विषयक कार्यशाला गोष्ठी

मंसिर १९, पाल्पा नेकपा एमाले पाल्पाको आयोजना तथा अन्तर पार्टी महिला नेपालको सहयोगमा महिला हिंसा विरुद्धको हाम्रो सामुहिक प्रतिवद्धता विषयक कार्यशाला गोष्ठी आज तानसेनमा सम्पन्न...

आर्थिक समृद्धिबाट नै नेपालको राष्ट्रियता मजुबुत हुन्छ ः गर्भनर नेपाल

देब पचभैया पाल्पा, मङ्सिर १९ गतेराष्ट्र बैँकमा गभर्नर डा. चिरञ्जीवि नेपालले आर्थिक समृद्धिबाट नै नेपालको राष्ट्रियता मजुबुत हुने बताउनुभएको छ । उहाँले नेपाली नागरिकमा भएको...
मधेशले उठाएका माग मध्ये दुई बुदा स्वीकार्नु हुदैनः देब गुरुङ

मधेशले उठाएका माग मध्ये दुई बुदा स्वीकार्नु हुदैनः देब गुरुङ

देब पचभैया पाल्पा, मंशिर १९ नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओबादीका केन्द्रिय सचिबालय सदस्य देब गुरुङले मधेशले उठाएका ११ बुदे माग मध्ये दुई वटा बाहेक सबै...
अपाङ्गहरुलाई समाज र राष्ट्रले अवसर प्रदान गर्नुपर्ने

अपाङ्गहरुलाई समाज र राष्ट्रले अवसर प्रदान गर्नुपर्ने

मंसीर १८ । अपाङ्गहरुलाई समाज र राष्ट्रले अवसर प्रदान गर्नुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले अपाङ्गहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा...