मृगौलामा समस्या आएपछि उपचारका लागी सहयोगको अपिल !

देब पचभैया पाल्पा, माघ १२ - दुबै मृगौलामा समस्या आएपछि खस्यौली १ पाल्पाकी धनकुमारी दंगाल मगरले उपचारका लागी आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।  झण्डै...

तेश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्र्तगत सुरक्षा सम्वन्धी बैठक सम्पन्न !

गोविन्द घर्ती देवदह, माघ ११ - तेश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्र्तगत सुरक्षा सम्वन्धी बैठक सम्पन्न भएको छ । सो...

रुपन्देहीको देवदहमा माटो परिक्षण कार्यक्रम सम्पन्न !

  गोविन्द घर्ती देवदह, माघ ११ - रुपन्देहीको देवदहमा माटो परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल अविनास सामाजिक सेवा संस्थाको आयोजना, जिल्ला कृषि विकास...

राष्ट्रिय जनमुक्ति पार्टीको विश्व सम्मेलन काठमाण्डौंमा हुने ! !

संजय सिंजाली मगर     काठमाण्डौं, माघ १० –  राष्ट्रिय जनमुक्ति पार्टीले विश्व जनमुक्ति सम्मेलन २०७३ फागुन २३, २४ र २५ गते काठमाण्डौंमा गर्ने पार्टीले जनाएको...

पोखरामा ‘जंगल फेस्टिभल’ हुने !

मनोज घर्तीमगर पोखरा, माघ ९ - तेस्रो सँस्करणको ‘जंगल फेस्टिभल’ फागुन १२ देखि २१ गतेसम्म संचालन हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने पृथक शैलीको यो...

राष्ट्रिय जनमुक्ति पार्टीको २६ औं स्थापना दिवस रुपन्देहीले मनायो !

गोविन्द घर्ती रुपन्देही - राज्य पुनः संरचना विना स्थानीय निकायको निर्वाचन हुन नसक्ने राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद उपाध्यक्ष मोहन धिमालले बताउनु भएको छ ।...

तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव हुने !

गोविन्द घर्ती देवदह - यही माघ १३ गते देखि रुपन्देहीको देवदहमा तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सवको...

सरकारी विद्यालयको पाठयक्रमलाई उचित तरिकाले वालवालिका समक्ष पुर्याउन नसकिएको !

गोविन्द घर्ती देवदह - सरकारी विद्यालयको पाठयक्रमलाई उचित तरिकाले वालवालिका समक्ष पुर्याउन नसकिएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । उनीहरुले सरकारी विद्यालयलाई...

उदयपुरमा माघेसंक्रान्ति पर्ब धुमधामका साथले मगर समुदायले गरे सम्पन्न !

माया घले मगर उदयपुर - मगर समुदायकोे महान पर्ब माघेसक्राती उदयपुरमा पनी जिल्लाको बिभिन्न ठांउमा शुभकामना कार्यक्रम संगै साँस्क्रीतीक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।...

मगरात प्राप्त विना मगरहरुको अधिकार सुनिश्चित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय सस्दय : धनबहादुर थापा !

गोविन्द  घर्ती देवदह - मगरात प्राप्त विना मगरहरुको अधिकार सुनिश्चित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय सस्दय धनबहादुर थापाले बताउनु भएको छ । उहाले अहिलेको...