लोकतान्त्रिक पद्धती अनुसार दर्ता  पार्टीहरुलाई चुनाव चिन्ह नदिइनु पञ्चायतको एक दलिय शासनको झल्को– अध्यक्ष पालुङ्वा

लोकतान्त्रिक पद्धती अनुसार दर्ता पार्टीहरुलाई चुनाव चिन्ह नदिइनु पञ्चायतको एक दलिय शासनको झल्को– अध्यक्ष पालुङ्वा

महाराजगञ्ज, काठमाडौं२०७८ फागनु ४पूर्ण बहादुर राना राष्ट्रिय जनमुक्ति पार्टीको संघीय परिषदको दोश्रो बैठक पार्टी अध्यक्ष के. पि. पालुङ्वा लिम्बुको अध्यक्षतामा महाराजगञ्ज काठमाडौंमा आजबाट सुरु भएको...
काङ्ग्रेस कम्युनिस्टलाई भाेट नहाले के हुन्छ?

काङ्ग्रेस कम्युनिस्टलाई भाेट नहाले के हुन्छ?

पूर्ण बहादुर राना काङ्ग्रेस कम्युनिस्टलाई भोट नहाले बेथिति र भ्रष्टाचार हुँदैन काङ्ग्रेस र कम्युनिस्टलाई भोट नहाले बिचौलिया र दलालि रहँदैन बलात्कार, अनैतिक, अन्याय र अत्याचार...

नदि नाला देश बेच्नेलाई गराैं अब फिनिस

पूर्ण बहादुर राना अासन्न बैशाख तीसभ्रष्टाचारी काङ्ग्रेस र कम्युनिस्टलाई फेर्नुपर्छ रिस ।जनताले घर चिन्हमा भोट हालिनदीदेश बेच्ने काङ्ग्रेस कम्युनिस्टलाई गर्नुपर्छ फिनिस काङ्ग्रेसकम्युनिस्टको भ्रष्टाचारलाई गरौं मिसयी...
राष्ट्रिय जनमुक्ति पार्टी प्रवास बिभागको जुम बैठक सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टी प्रवास बिभागको जुम बैठक सम्पन्न

राज्यसत्ताकाठमाण्डौ, माघ १६ राष्ट्रिय जनमुक्ति पार्टी प्रवास बिभागको प्रथम जुम बैठक सम्पन्न भएको छ ।राष्ट्रिय जनमुक्ति पार्टीका नेता कार्यकर्ताहरु बिषेश कामले रोजगारीको लागी बिभिन्न मुलुकमा...
राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय उद्घाटन (भिडियो सहित)

राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय उद्घाटन (भिडियो सहित)

राज्यसत्ता सम्वाददाता काठमाडौँ , माध ६ गते राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री एमएस थापाले उद्घाटन गर्नुभयो । अब हामी भाले...
राष्ट्रिय जनमुक्ति पार्टीको ३१औं स्थापना दिवस सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टीको ३१औं स्थापना दिवस सम्पन्न

पूर्ण बहादुर राना दमौलि - तनहुँ , २०७८ माघ ६ गते राष्ट्रिय जनमुक्ति पार्टीको ३१औं स्थापना दिवस तमुवान(मगराँत गण्डकी प्रदेश समितिका अध्यक्ष मन्धरि आलेको अध्यक्षता...
महिलाले अब प्रधानमन्त्री र अध्यक्ष बन्ने सपना देख्नुपर्छ – आले

महिलाले अब प्रधानमन्त्री र अध्यक्ष बन्ने सपना देख्नुपर्छ – आले

पूर्ण बहादुर राना तनहुँ , सपाङ्दि २०७८ माघ ३ - राष्ट्रिय जनमुक्ति पार्टी रिसिङ गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको अध्यक्षता र प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष...
माघ्पा सकराटि कार्यक्रम सम्पन्न

माघ्पा सकराटि कार्यक्रम सम्पन्न

पुर्ण राना बहादुर मगर तनहुँ , भिरकोट २०७८ माघ १ नेपाल मगर संघ रिसिङ गाउँपलिका वडा समितिको अध्यक्ष शेर बहादुर थापाको सभाध्यक्षता र नेपाल मगर...
काठमाण्डौ मगरको नयाँ नेतृत्वामा पुःन डबबाहादुर गर्बुजा पुन मगर

काठमाण्डौ मगरको नयाँ नेतृत्वामा पुःन डबबाहादुर गर्बुजा पुन मगर

गायत्री राना मगर काठमाण्डौ माघ ३ नेपाल मगर संघ काठमाण्डौ जिल्ला समन्वय समितिको ३३औ जिल्ला अधिबेशनले अध्यक्षमा डब बाहादुर पुन मगरलाई सर्बसम्मति बाट पुःन अध्यक्षमा...
नेपाल मगर संघमा अबको नेतृत्व भूपू सैनिकको दाबी

नेपाल मगर संघमा अबको नेतृत्व भूपू सैनिकको दाबी

राज्यसत्ता चितवन, पुस २४ । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ, केन्द्रीय समितिको छैठौँ पूर्ण बैठक बाग्मती प्रदेशको नारायणगढ, चितवनमा २३ पुस २०७८ का...