नदि नाला देश बेच्नेलाई गराैं अब फिनिस

Read Time:1 Minute, 33 Second

पूर्ण बहादुर राना

अासन्न बैशाख तीस
भ्रष्टाचारी काङ्ग्रेस र कम्युनिस्टलाई फेर्नुपर्छ रिस ।
जनताले घर चिन्हमा भोट हालि
नदीदेश बेच्ने काङ्ग्रेस कम्युनिस्टलाई गर्नुपर्छ फिनिस

काङ्ग्रेसकम्युनिस्टको भ्रष्टाचारलाई गरौं मिस
यी पार्टीहरू केहिन कामको ठिस ।
बनाउनुपर्छ यिनलाई सधैंको लागि डिसमिस
सधैं कति सहने यिनले बजेट पारेको झिसमिस ।

काङ्ग्रेस कम्युनिस्ट गर्छन बिनास
नेपाली जनताको बेथितिको पिनास
जनमुक्ति मात्रै हो चाहने देश विकास
यहि पार्टी हो नेपालीको आस र विश्वास ।
घर चिन्हलाई स्वस्तिक छापको किस
रूख, सुर्य र हसिया हथौड़ामा फेर्नुपर्छ पिस ।

घर चिन्हमा भोट हालि जनमुक्ति सरकार बनाई
भन्नुपर्छ जनताले काङग्रेस कम्युनिस्ट देखिस
बहुजातीय सरकार आयो बल्ल एकल जातिले खाईस
अल माई डियर्स

जनमुक्तिलाई जिताई
बहुजातीय सरकार बनाई
मातृभाषालाई बजेट छुट्याई
गरौं बहुजातीय सरकारको चियर्स
बहुजातीय सरकारको चियर्स
ओके अल माई डियर्स ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %