राष्ट्रिय जनमुक्ति पार्टीको ३१औं स्थापना दिवस सम्पन्न

Read Time:1 Minute, 33 Second


पूर्ण बहादुर राना


दमौलि – तनहुँ , २०७८ माघ ६ गते राष्ट्रिय जनमुक्ति पार्टीको ३१औं स्थापना दिवस तमुवान(मगराँत गण्डकी प्रदेश समितिका अध्यक्ष मन्धरि आलेको अध्यक्षता र प्रमुख अतिथि संघीय परिषद(केन्द्रीय सदस्य)का बरिष्ठ सदस्य हस्त बहादुर थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

विशिष्ट अतिथि सुबेदार धन बहादुर गुरूङ अन्य अतिथि संघीय महासभा सदस्यहरू केशर बहादुर थापा, यामसिं थापा, खड्ग बहादुर आले, उमानसिं थापा, नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर राना, जिल्ला अध्यक्ष भुवनसिं थापा, राष्ट्रिय महिला मोर्चा केन्द्रीय कोषाध्यक्ष मिना थापा, राष्ट्रिय पूर्व सैनिक संगठन केन्द्रीय सदस्य हरिराम राना, राष्ट्रिय महिला मोर्चा तमुवान(मगरात (गण्डकी) प्रदेश समितिका सचिव एकु राना र महिला मोर्चा तनहुँ जिल्ला अध्यक्ष दुर्गा थापा उपस्थित थिए ।

कार्यक्रम सञ्चालन जिल्ला सहसचिव कमल थापाले गरेका थिए ।

2 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %