दलितको रकम गैरदलितले खाएपछि गाविसमा ताला

स्थानीय गाविसस्तरीय राजनीतिक संयन्त्रले दलितका क्षेत्रमा रकम विनियोजन गरेको रकम रकम नपाएपछि पर्वत जिल्लाको खौला लाँकुरी गाविसका दलितहरुले गाविस कार्यालयमा तालाबन्दी गर्न बाध्य भएका छन्...

हङकङमा ‘लिम्बुवानी’ परिचयात्मक भेटघाट सम्पन्न

'संघीयता स्वायत्तता समावेशी अभियान ! दिगो शान्ति समृद्धि सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्व लिम्बुवान !' भन्ने मूल नाराको साथ माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिले मङ्की...

जनमुक्तिले संघीय परिषदमा तीन सदस्य थप्यो

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद केन्द्रिय  समिति सदस्यमा तीन जनालाई मनोनित गरेको छ । संघीय परिषद सदस्यमा थपिनेहरुमा अधिवक्ता चेतबहादुर आले, निरबहादु आले र चन्द्र...

दोहोरो नागरिकताको मागले किन दुख्छ सत्ताधारीको टाउको !

कुनैपनि राष्ट्र सबल, शक्तिशाली र सम्पन्न बन्न देशवासी हरेक जनताको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दछ । देशवासी सबै नागरिक हुंदैनन र कुनै स्वच्छ...

विश्वभर यसपालिको माघेसक्रान्तिको रौनक नै भिन्न

कला संस्कृति र चाड पर्वको विविधताले सम्पन्न मगर समुदाय जनसंख्याको दृष्टिकोणले नेपालको तेश्रो ठुलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति हो । नेपालको प्राय सबै...

चीनका प्रधानमन्त्री बेन ३० पुसमा नेपाल आउँदै

चीनका प्रधानमन्त्री वेन जियाबाओ पुस ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । विहान ११ बजे त्रिभुवन विमानस्थलमा आउने वेन नेपालमा पाँच घण्टा मात्रै रहने...

नेवारलाई वेवास्ता गर्दा नगरपरिषदमै हस्तक्षेप

नेपाः राष्ट्रिय पार्टी र नेवाः स्वायत्त राज्य मंका परिषद्को हस्तक्षेपपछि कीर्तिपुर नगरपालिकाको १७ औं नगरपरिषद चल्न सकेन । नेवारसम्बद्ध पार्टी र संघ संस्थालाई वेवास्ता गरेको...

भ्रम र यथार्थताको दोसाँधमा पहिचानको राजनीति

राज्य र सत्तामा कुन चाहिँ मुख्य कुरा हो भनेर डलरको भरमा चल्ने आदिबासी जनजाति महासंघ र केही जातीय संस्थाहरु समेत प्रष्ट छैनन् । प्रेमध्वज गाहा...

यसरी मनाइदै छ काठमाडौंमा माघी

थारु समुदायले मनाउँदै आएको माघी पर्वको सम्पूर्ण तयारी पुरा भएको छ । थारु कल्याणकारीसभाद्वारा पुस २७ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार थारु...

‘छुवाछुत ऐन कार्यान्वयन गर’

महिला, बालबालिका तथा समाजकल्याण समितिअन्तर्गतको जातीय भेदभाव छुवाछूत समस्या र समाधानका उपायसम्बन्धी अध्ययन उपसमितिले छुवाछुत विरोधी ऐन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उपसमितिको...