नवलपरासीमा जनमुक्तिको समाचार बहिस्कार गर्ने धम्की

 नवलपरासीको कावासोती क्षेत्रका केही पत्रकारले राष्ट्रिय जनमुक्ति पार्टीको समाचार बहिस्कार गर्ने धम्की दिएका छन् । माघ २७ गते एक विज्ञप्ति जारी गरेर उनीहरुले यस्तो धम्की...

लिम्बुवानको सिमा खुम्च्याइयो -कुमार लिङ्देन

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले राज्यपुर्नसंरचना आयोगद्वारा प्रस्तावित प्रदेशको सिमानामा असन्तोष जनाएका छन् । अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका नौ जिल्लाहरुलाई ुलिम्बुवान स्वायत्त...

दर्शकले लम्ब्यायो गोर्खा मेला

विटि्रस, भारतीय र सिँगापुर पुलिसहरुको संगठन गोर्खा कम्युनिटी पोखराको आयोजनामा नेपाल मै पहिलो पटक हुन लागेको गोर्खा मेला २०६८ को दोस्रो पनि जारी रहेको छ...

अर्जुनदृष्टि र वनबासीको चर्चा

पोखरा, माघ २८ ¥याण्डम रिडर्स सोासइटी अफ नेपालको पुस्तक परिचर्चा एवम् स्रष्टा परिचय कार्यक्रमको सोह्रौ शृङखला शनिबार पोखरामा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम...

जनजाति महिलाको प्रथम भेला सम्पन्न

आदिवासी जनजाति महिलाको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । राजधानीको ललितपुरमा जारी दुई दिने भेला माघ २८ गते सम्पन्न भएको हो । भेलाले महिला...

देउवाद्वारा तामाङ्को कार्यक्रममा ताम्सालिङ्को विरोध

पूर्वप्रधानमन्त्री तथा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राज्य पुनःसंरचना उच्तस्तरीय सुझाव आयोगको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । राज्यपुर्नसंरचना समितिले तयार पारेको १४ प्रदेशको प्रतिवेदनमा भन्दा...

‘प्रदेशलाई जातीय नाम दिएर मात्र पुग्दैन’ : डा. कृष्ण भट्टचन

संविधानसभाको राज्य पुनः संरचना समितिले बुझाएको प्रतिवेदन बास्तवमा अपूरो थियो । सवै दलले प्रतिवेदनलाई स्वीकार गरेका थिएनन् । दलहरुले पहिचानलाई पहिलो आधार र सामथ्र्यलाई दोस्रो...

क्रिकेटमा नेपाली महिलाले इतिहास रचे

  एसीसी यु १९ महिला च्याम्पियससीपको उपाधि नेपालले चुमेको छ । कुवेतमा भएको प्रतियोगिताको फाइनलमा नेपालले थाईल्याण्डलाई ६ विकेट पराजित गरेर उपाधि हात पारेको हो...
नेपाललाई नाइजेरिया बनाउने हो र ? – नारायण प्रसाद पौडेल , अध्यक्ष ब्राह्मण  समाज नेपाल

नेपाललाई नाइजेरिया बनाउने हो र ? – नारायण प्रसाद पौडेल , अध्यक्ष ब्राह्मण समाज नेपाल

आयोगको प्रतिवेदन र उसले छुट्याएको संघीयताको मोडल विरुद्ध तपाईहरुले आन्दोलन गर्ने भन्नु भएकोछ, किन ? राज्य पुनः संरचना आयोगको विभाजित मत सहितको अलग अलग प्रतिवेदन आयो त्यो...
‘प्रदेश जातीय आधारमा छन्, तर यो अन्तिम होइन’ : मल्ल के सुन्दर, सदस्य राज्य पुनः संरचना आयोग

‘प्रदेश जातीय आधारमा छन्, तर यो अन्तिम होइन’ : मल्ल के सुन्दर, सदस्य राज्य पुनः संरचना आयोग

किन अल्पमत र बहुमतमा बाँडियो आयोग ?बाहिर भनिए झै दुइ वटा प्रतिवेदन सरकारलाई बुझाइएको होइन । प्रतिवेदन बुझाउने दिन विहान आयोगका सम्पूर्ण सदस्यहरुको सहभागितामा बैठक...