बुटवल, काठमाडौं र हङकङमा प्रथम सहिद दिवस (फोटो फिचर)

नेपालका प्रथम सहिद लखन थापा मगरलाई राज्यले प्रथम सहिद घोषणा गर्न कन्ज्युस्याई गरिरहे पनि देश विदेशमा उनका समर्थकहरुको कमी छैन । यस पटकको प्रथम सहिद...

तमु विद्यार्थीको अधिवेशनमा पाँच सय प्रतिनिधिले भाग लिन

नेपाल तमु विद्यार्थी छोँज धीँ केन्द्रिय समितिको साताँै अधिवेशनमा ५०० प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । आगामी फागुन ६ गतेदेखि ८ गतेसम्म बुटवलमा हुन गईरहेको...

गुरुङ फिल्म ‘आगे ठागु’को शुभमुर्हत

कमेडीलाई मुख्य विषय बनाएर निर्माण हुने गुरुङ चलचित्र आगे ठागु ठुल्दाई को बुधबार पोखरामा शुभमुर्हत गरिएको छ । अनुशिलन फिल्मस् एण्ड म्युजिक प्रोडक्सनको प्रस्तुतीमा निर्माण...

बेलायतमा स्टुडेन्ट भिसा सम्बन्धी नयाँ नियम लागु

बेलायतको टाइर १ (पोस्ट स्तडी वोर्क )प्राव्दान अन्तर्गत पढाई सके पछि पाइने २ बर्षको वोर्क पर्मित भिसामा कडाइ गर्ने निर्णय बेलायती इम्मिग्रसन मिनिस्टर देमिन ग्रीन...

मल्ल के सुन्दरलाई ज्यान लिने धम्की ?

मल्ल के सुन्दर राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगका सदस्य मल्ल के सुन्दरलाई एसएमएसबाट ज्यान मार्ने सम्मको धम्की आएको छ । आयोगमा रहेका सदस्यहरु मध्ये जातीय...

डिवी चक्रधरको उपचारका सडक साँस्कृतिक कार्यक्रम

काठमाण्डौं शिक्षण अस्पतालको सघन उपचारकक्षमा उपचाररत कलाकार डिवी चक्रधरको उपचारका लागि  आथर्िाक सहयोग संकलन गर्न आजदेखि पोखरामा सडक साँस्कृतिक कार्यक्रम शुरु भएको छ । पोखरालाई...

प्रथम शहीद लखन थापा मगरको स्मृतिमा न्युयोर्कमा कार्यक्रम

न्युयोर्क/नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औ स्मृति दिवस हिजो न्युयोर्कमा एक भव्य कार्यक्रम बिच नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिपना) र मगर संघ अमेरिकाको...

बुटवलमा प्रथम सहिदलाई सम्झिदा

प्रमुख ठूला तिनदलका कारण शान्ति र संविधान निर्माणको प्रकि्रया  अगाडि बढ्न नसकेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा सभासद् एमएस थापाले बताएका छन् । तीन ठूला...

सुडान घोटालामा अदालतको पूर्ण फैसला

तीन पूर्व प्रहरी महानिरीक्षक सहित ठेकेदार शम्भु भारतीबाट अबौ जरिवाना असुल गर्ने र उनीहरुलाई कारागारमा पठाउने सुडान घोटालासम्बन्धी अदालतको फैसला निकै चर्चित रह्यो । घोटालामा...