बालकृष्ण ढुँगेल र जेपी गुप्तामध्ये कसको अपराध ठूलो ?

सर्वोच्च अदालतको फैसलाबाट सूचना तथा सन्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचारी ठहर भएर जेल चलान भएपछि नयाँ बहस प्रारम्भ भएको छ । सत्तारुढ फोरम गणतान्त्रिकका अध्यक्ष...

वाहुन क्षेत्रीलाई जाने ठाउँ देखाई देऊ-ओली

नेकपा एमालेका नेस्रोत वरियताका नेता केपी शर्मा ओलीले वाहुन क्षेत्रीलाई लखेट्छु भन्नेहरुलाई उनीहरु कहाँका हुन जाने ठाउँ देखाउनु पर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

संविधान नबनाएको विरोधमा वकिलहरुले कोट फुकाल्ने

पटक-पटक संविधानसभाको भ्याद थप्दा पनि संविधान जारी नगरेको विरोधमा वकिलहरुको संस्था नॆपाल बार एसोसिएसनलॆ प्रतिकात्मक नारासहित विरोध कार्यक्रम गर्ने भएको छ । फागुन १२ गते...

आन्दोलित क्षेत्रीलाई वार्तामा आउन आग्रह

स्थानीय विकास मन्त्रालयले खस क्षेत्री एकता समाजलाई आन्दोलन  रोकेर वार्तामा आउन आह्वान गरेको छ । मन्त्रालयले फागुन ११ गते क्षेत्रीहरुलाई वार्तामा आउन आग्रह गरेको हो...

जातीय संघीयता नभए हिँसा बढ्छ-मन्त्री बोगटी

ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीले जातीय राज्य भएन भने देशमा हिँसा बढ्ने बताएका छन् । प्राय जसो गैरजनजाति नेताहरु जातीय राज्यको विपक्षमा देखिएको बेला बोगटीले नुवकोटको...

कङग्यूर महापूजा समापन

शान्तिका अग्रदूत महामानव भगवान बुद्धले प्रत्यूपादन गरेको विश्व शान्तिको लागि कङग्यूर  महापूजा याउ मा तेइ कम्यूनिटि हलमा सम्पन्न भएको छ । महापुजा ग्रीन ताराको बाङ...

खातामा ४२ लाख तर उपचारकै चिन्ता

महँगॊ र जटिल खालको उपचार गराइरहेकी बर्दिया जिल्लाकी ११ बर्षिया बालिका सरिता डिसीको खातामा ४२ लाख रुपैयाँ छ तर पनि उनले भरपर्दा उपचार पाइरहेकी छैनन्...

सबै दलका नेवारहरु नेवा: प्रदेशको पक्षमा

विभिन्न दलमा प्रतिनिधित्व गर्ने नेवार नेताहरुले नेवाः स्वायक्त राज्यको विकल्प नभएको बताएका छन् । नेवारहरुको जातीय संस्था नेवाः देय् दबुले फागुन १० गते राजधानीमा आयोजना...

प्रारम्भिक शिक्षा मातृभाषामै दिइनुपर्ने

सरोकारवालाहरुले मातृभाषामा प्रारम्भिक शिक्षा दिलाउनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । राजधानीमा फागुन १० गते आयोजित कार्यक्रममा बोल्दै सभासद गोपाल ठाकुरले...

गुप्तालाई कारागार पठाउने फैसलाको पूर्णविवरण

नेपाली इतिहासमै सम्भवत पहिलो पटक बहालवाला मन्त्रीलाई अदालतको फैसलाले कारागारमा पुर्याएको छ । ९ फागुन २०६८ मा सर्वोच्च अदालतको फैसलापछि सूचना तथा साचार मन्त्री सिधै...