नयाँ राज्यसत्ता साप्ताहिकका दिवगंत संस्थापक सम्पादक पाटा मगरको सम्झना

पत्रकार देवबहादुर पाटाको तेस्रो स्मृति दिवस सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजले पत्रकार पाटाको सम्झनामा फागुन १४ गते स्मृतिसभा गरेको हो...

कविता प्रतियोगिता सहित तेह्थुम मन्चको वार्षिकोत्सव

२७ फ्रेबुअरी, हङकङहङकङ तेह्थुम मन्च हङकङको ७औं वार्षिकोत्सव साँस्कृतिक कार्यक्रम, रस्सीतान, छेलो र कविता प्रतियोगिता आयोजन गरि मनाईयो । मंकी हिलमा गरिएको उक्त कार्यक्रमका प्रमुख...
तथ्याँक विभागले वदमासी गरेकोले  आफै तथ्याँक संकलन शुरु गरेका हौं – राजकुमार लेखी

तथ्याँक विभागले वदमासी गरेकोले आफै तथ्याँक संकलन शुरु गरेका हौं – राजकुमार लेखी

सरकारले भखरै मात्र जनगणना लिने काम सम्पन्न गरेको छ, तर तपाईहरुले फेरि थारुको लगत लिन थाल्नु भएको छ, किन ?जनगणनामा व्यापक त्रुटि भएकाले त्यसलाई विश्वास...

युएईमा ३० औं मगर दिवसमा मुना थापाको चिसो हावा सरर

  दुबई, युएई अबुधावी  मगरहरुको पोशाकमा सजिएका दाजुभाई तथा दिदीबहिनीहरु आफ्नै पूर्खेली भेषभूषासंगै “झोर्ले” यानी कि नमस्ते गर्दै एकआपसमा उत्साहित देखिन्थ्यो । नयां चलनचल्तीसंगै लोप...
मिस मंगोलको ताज मगर्नीको शिरमा

मिस मंगोलको ताज मगर्नीको शिरमा

यस वर्षको मिस मंगोलको ताज सपना रोका मगरले पहिरिएकी छन् । काठमाडौंमा फागुन १३ गते भएको प्रतिष्पर्धामा बाग्लुङकी सपनाले उपाधि हात पारेकी हुन । ३१...

सिमरा गोल्डको उपाधि मनाङ मस्र्याङ्दीलाई

सिमरा गोल्डपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मर्याङ्दीले जितेको छ । सिमरामा फागुन १३ गते भएको खेलमा पोखराको सहारा क्लबलाई १-० ले पराजित गरेर मनाङले उपाधि...

जनमुक्तिसम्बद्ध लिम्बुवान परिषदको अधिवेशन २७ फागुनमा

राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान राज्य परिषदको प्रथम अधिवेशन यहि फागुन २७ र २८ गते हुने भएको छ । अधिवेशन सुनसरीको धरानमा आयोजना गरिएको सो पार्टीका...

देवदह मगर संघको उदाहरणीय कार्य

 नेपाल मगर संघ देवदह गाउँ समितिको आयोजनामा रुपन्देहीको देवदह-९ चरङ्गेमा एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ । शिविर ३० औ मगर दिवसको अवसरमा...

संगमटोलको संगम क्लव राष्ट्रिय क्लवमा उक्लियो

पोखरा, १२ फागुन मोफसलमा पोखराबाट पहिलो पटक राष्ट्रिय ए डिभिजनमा उक्लिएको पोखरा संगमटोलमा रहेको संगम क्लबले सुक्रबार एक समारोहका विच क्लबलाई सहयोग गर्नेदाताहरुलाई सम्मान गरेको...

मोना बेलायतले एम्बुलेन्स हस्तान्तरण गर्दै

 रोजी रोटीको खोजिमा म्याग्दीबासी नेपालीहरु संसारभरि कार्यरत छन् । संसारका जुनसुकै देशमा रहे पनि आफ्नो जन्मथलो म्याग्दीलाई केही गरौं भन्ने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ...