गुप्तालाई कारागार पठाउने फैसलाको पूर्णविवरण

नेपाली इतिहासमै सम्भवत पहिलो पटक बहालवाला मन्त्रीलाई अदालतको फैसलाले कारागारमा पुर्याएको छ । ९ फागुन २०६८ मा सर्वोच्च अदालतको फैसलापछि सूचना तथा साचार मन्त्री सिधै सदरखोर कारागार लगिएका छन् । कोइराला परिवारसँग लामो समय निकटसम्बद्ध बनाएका गुप्ता पछिल्लो समय मधेश केन्द्रित आन्दोलनमा सकि्रय ।

गुप्तालाई कारागार पठाउने फैसलाको पूर्णविवरण

मन्त्री गुप्तालाई कैदमा पनि २० प्रतिशत छुट