नेपाल रेन्बुकाई कराँते डो सङ्घमा तामाङ

नेपाल रेन्बुकाई कराँते डो सङ्घको प्रथम साधारणसभाले मीना तामाङको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । नेपाली खेलकुदको इतिहासमा राष्ट्रिय खेलकुद सङ्घको...

सगरमाथा म्याराथन हुने

जेठ १६ गते दशौं तेिजङ-हिलारी एभरेष्ट म्याराथन दौड हुने भएको छ ।  सगरमाथा दिवसको अवसरमा आयोजना गरिने दौडमा समुद्र सतहबाट पाँच हजार ३६४ मिटरको उचाइमा...

आमन्त्रित खेलाडीको गोलले नेपाल प्रहरीद्वारा मोहन बागन पराजित

 काठमाडौंमा भएको मैत्रीपूर्ण प्रतियोगितामा नेपाल प्रहरी क्लबले भारतको मोहन बगान क्लबलाई पराजित गरेको छ । वैशाख ३० गते साँझ भएको खेलामा नेपालले भारतलाई २-० ले...
यु के मा प्रथम सहिद लखन थापा  मेमोरियल फुट्बल कपः ५२ समूहले भाग लिए

यु के मा प्रथम सहिद लखन थापा मेमोरियल फुट्बल कपः ५२ समूहले भाग लिए

चाजिन्द्र राना मगर, बेलायतसम्वादाता, १२ मे, मगर संघ यु के द्वारा हरेक बर्ष आयोजना गर्दै आएको प्रथम सहिद लखन थापा  मेमोरियल फुट्बल  प्रतियोगिता २०१२ सम्पन्न...

सिँजाली प्रतिष्ठानद्वारा मासिक अन्तरकि्रया शुरु

शोभा चन्द       मगर साहित्यमा अनुसन्धनात्मक तरिकाले मगरपन ल्याउने उद्देश्यले जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा साहित्यको विषयमा मासिक अन्तरकि्रया शुरु गरेको...

नेपाल एसिसि एलिटकप कि्रकेटको फाइनलमा

नेपाल मलेसियामा जारी एसिसि एलिटकपको फाइनलमा प्रवेश गरेको छ । वैशाख २९ गते भएको खेलामा सिँगापुरलाई १०१ रनले पराजित गर्दै नेपालले फाइनल यात्रातय गरेको हो ...

गुरुङ फिल्म एशोसियसनले पाँचौ वार्षिकोत्सव मनायो

गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले शुभकामना आदान प्रदान तथा चियापान गरी आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ । जिफानको कार्यलय अमरसिँहमा वैशाख २५ गते आयोजित कार्यक्रममा जिफानका...

स्याङ्जामा जीउमामा नृत्य प्रतियोगिता सम्पन्न

स्याङ्गजा जिल्लाको आलमदेवी गाविसको कोटाकोट बेशीमा मगरहरुको महान पर्व यौनाटको अवसरमा प्रथम जीउमामा नृत्य प्रतियोगिता कोटाकोट मगर सेवा समाजको प्राङ्गगणमा सम्पन्न भयो । जनजाती महासंघ...

हङकङमा स्याङ्जा आंधीखोलाले Hat-trick ग-यो !

में १,२०१२ का दिन चुनमुन बटरफ्लाई बीच स्याङ्जा जनसेवा समिति हङकङ्को आयोजनामा सम्पन्न पाचौं खुल्ला पुरुष भलिबल प्रतियोगितामा पुन: स्याङ्जा आंधीखोला टीम ए ले विजयी...