काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सम्पन्न भएको छ । चार दिनसम्म चलेको महोत्सवमा देश विदेशका गरी ७९ चलचित्र देखाइएको थियो ।
महोत्सव निर्देशक सञ्जोग लाफा मगरले राज्यसत्ता डटकमलाई दिएको जानकारी अनुसार निम्न चलचित्रहरु पुरस्कृत हुन सफल भए ।
सर्वोत्कृष्ट चलचित्र भ्वाइस इन द क्लाउड्स
फष्ट रनरअप मामू/घोष्ट
सेकेण्ड रनरअप इगल भर्सेस स्प्यारो
नेपाली पानोरामा अवार्ड इम्प्रेसन अफ लुम्बिनी
पब्लिक च्वाईस अवार्ड केभा कोक्मा
प्रोत्साहन पुरस्कार सेलफोन
जुरी अवार्ड द साउण्ड अफ वन लेग डान्सिङ
तिनिसारा राना गाहा, काठमाडौं