पहिलो “एभरेस्ट (गायन) आइडल यूके” सोनाहाङ राई

सुरेन्द्र इङ्नाम केन्ट/बेलायत - गत २८ अक्टुबर २०१७ को दिन बेलायतको एम्पायर बेङ्क्युटिङ हल, अल्डरसटमा ई–मेडिया हबको आयोजनामा पहिलो “एभरेस्ट आईडल (गायन)” सम्पन्न, सोनाहाङ राइ...

एनआरएन अन्तराष्ट्रिय पत्रकारिता २०१७को पुरस्कार कार्की र पोखरेलले पाउने

कृष्ण सारू मगर लण्डन, ४ अक्टोबर गैर आवासीय नेपाली संघ युके र नेपाल पत्रकार महासंघ युके शाखाको सक्रियतामा स्थापना गरिएको ‘एनआरएन अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७’...
मगर बौद्ध समाजको ” कथिन उत्सब २०१७”

मगर बौद्ध समाजको ” कथिन उत्सब २०१७”

मगर बौद्ध समाज यु केले ग्रिन फोर्ड लन्डनमा कथिन उत्सव समारोह मनाउने जानकारी प्राप्त भएको छ । बुद्ध सन्स्कार अनुसार भिक्षुहरु बर्षा यामको समयमा तीन...

बेलायतमा मास्टर मित्रसेन को ७१ औं स्‍मृति दिवस मनाईदै

बिजय हितान केन्ट, यूके -९ डिसेम्बर २०१७ का दिन मगर संघ युके केन्ट शाखाले मास्टर मित्रसेन को ७१ औं स्‍मृति दिवस मनाउने भएको छ । त्यस...

एन आर एन ले मात्रै नेपाललाई स्विजरल्याण्ड बनाउन सक्छ

बिजय हितानफक्स्टोन/बेलायत, नोभेम्बर २०१६ - एन आर एन को त्यती लामो इतिहाँस छैन तापनि यसले छोटो अवधिमा केही उल्लेखनिय कार्यहरु गरेको छ । यसको मुल...

डा. कविताराम श्रेष्टको कृति “लाईट अफ द हिमालय” बिमोचन सम्पन्न

सुरेन्द्र इङ्नाम केन्ट/बेलायत - गत १३ अगष्ट २०१७ को दिन बेलायतको वोर्किङ स्थित एक नेपाली रेष्टुरामा “प्रवासी नेपाली साहित्य समाज प्रभात”को आयोजनामा डा. कविताराम श्रेष्टको...

तेह्रथुम समाज यूके द्धारा क्यान्सर पिडितलाई २ लाख सहयोग

सुरेन्द्र इङ्नाम  केन्ट, बेलायत - गत २८ जुलाई २०१७ को दिन याक्थुङ् चुम्लुङ् हिम, धरानमा तेह्रथुम समाज यूकेका प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ्को माताहतमा तेह्रथुम समाज...

गलकोट समाज युकेको प्रथम वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

रेशम बुढाथोकी लण्डन, साउन १३ - नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बागलुङ जिल्लाको मध्य भागमा अवस्थित साबिकको सोह्र गाबिसहरुको क्षेत्र गल्कोट (ऐतिहासिक गल्कोट राज्य)...

एभरेष्ट आईडलको पहिलो अडिसन राउण्ड आशफोर्डमा सम्पन्न

सुरेन्द्र इङ्नाम केन्ट, बेलायत - गत २३ जुलाई २०१७ को दिन बेलायतको केन्ट आशफोर्डमा “एभरेष्ट ईन्टरटैनमेन्ट एण्ड मेडिया हब लिमिटेड यूके” (ई–मेडिया हब) द्धारा आयोजित...

एफ्सी केन्ट भेटरेनले च्यारीटी म्याच नेपालमा खेल्ने निर्णय गर्‍यो

सुरेन्द्र इङ्नाम केन्ट, बेलायत - गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्याच” नेपालमा खेल्ने योजना...