पन्चेबाजा घन्काउदै मोनाको अधिवेशन सम्पन्न

 म्याग्दी प्रवासी नेपाली संघ मोना यूकेको दोश्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएकोछ । बेगखोलाका योगप्रसाद फगामी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा दानाका कमल पुर्जा बबियाचौरका...