प्रथम सहिद मेमोरिएल कप सम्पन्न

Read Time:1 Minute, 8 Second


 
नेपालका प्रथम सहिद क्या. लखन थापा मगर मेमोरिएल कप युकेमा सम्पन्न भएको छ ।

मगरसंघ बेलायतको आयोजनामा भएको लखन मेमोरियल फुटवल प्रतियोगितामा सहभागि ४३ टिमलाई तीन समूहमा बिभाजन गरिएकोथियो ।

१६ बर्ष मुनीकालाई यूवा ३७ बर्षसम्मकालाई मेन र ३८ बर्षमाथिका उमेर समूहलाई भेतेरान नाम दिइएकोथियो ।
यूव्ाा समूहमा  पुन समाज यूकेले गोर्खाली भान्जालाई पराजित गरि प्रथम स्थान हासिल गरयो । मेनतर्फ एफसी तोड।बाले मगर एसोसियसनलाई पराजित गरयो भने भेतेरानमा मगर समाज यूकेले धरान समाजमाथि बिजय हासिल गर्यो ।

सन २००७ देखि नि।रन्तर आयोजन हुने यो प्रतियोगिताका यस बर्षका प्रमुख अतिथि एनआरएन यूकेका सदस्य सूर्य गुरुड। थिए ।
 
डा. चचिन्द्र राना मगर
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %