पन्चेबाजा घन्काउदै मोनाको अधिवेशन सम्पन्न

 
म्याग्दी प्रवासी नेपाली संघ मोना यूकेको दोश्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएकोछ । बेगखोलाका योगप्रसाद फगामी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए ।
 
उपाध्यक्षमा दानाका कमल पुर्जा बबियाचौरका ध्रुब केसी सचिव, दानाका  भिम पूर्जा कोषध्यक्ष र पुलाका प्रकाश पौडेल सहसचिवमा निर्वाचित भए ।
कार्यक्रममा मोना हगंकगंका पूर्व सचिव भक्त रोका, पूर्व उपा. धन बहादुर गर्बुजा र बर्तमान उपा. अमृत गर्बुजालाई सम्मान गरिएकोथियो । 
कार्यक्रममा भूपू माननिय नरबहादुर पुन  प्रमुख अतििथ  थिए । 
 
डा चचिन्द्र राना मगर
 
 
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %