लुम्बिनी बुद्ध विहार निर्माणर्थ मगर बुद्धिस्ट सोसाइटी द्वारा च्यारेटी डिनर नाइट्को आयोजना

 मगर बुद्धिस्ट सोसाइटी यु के को दोश्रो वार्षिक उत्सवको अवसरमा चारेटी नाइट्को आयोजना गरिएको छ ।

नेपाली हरुको घना वस्ती रहेको अल्डर्शोट शहरमा गरिन लागेको उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु लोक दोहोरी गायिका रुपा घरती मगर तथा लोक आधुनिक गायक पवन रानाको प्रस्तुती रहने उक्त कार्य्क्रमका आयोजक द्वारा राज्यसत्ता लाई जानकारी गराएका छन ।

द पालेश गार्डनमा हुने उक्त कार्यक्रम स्याटर्‍डे बेलुकी ६ बजे देखी ११ बजे सम्म सन्चालन गरिने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %