इजरायलमा नेपाली नयाँ बर्ष भव्यताको साथ मनाउने तयारी

माया घले मगर तेलअविव – नयाँ बर्ष २०७४ को पवन अबसर पारेर अन्तराष्ट्रिय कलाकार मन्च इजरायल (शाखाले) बैशाख १ यानी (अप्रिल १४ तारिक) शुक्रबार नेपालका...

माओवादी केन्द्र रिसिङ गाउँपालिका अध्यक्षमा थापा

रूद्र श्रीसमगर रिसिङ, चैत्र २० - नेकपा (माओवादी केन्द्र) तनहुँ अन्तर्गत रिसिङ गाउँपालिकाको प्रथम ऐतिहासिक सम्मेलनबाट अध्यक्षमा वीरबहादुर थापा ‘विरु’ चयन हुनुभएको छ । शनिबार...

चलचित्र ‘भेडी गोठाले’ हङकङमा प्रदर्शन हुने

रूद्र श्रीसमगर जोर्डन, चैत्र २० - मिलन डी.जी. इन्टरनेशनल प्रालिको आयोजनामा आगामी ७ मे आइतबारको दिन याउमातेइ कम्युनिटी हलमा गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘क्यू प्ह्रो...

सिद्धार्थ सामुदायिक समाजको १३ औं साधारणसभा

रूद्र श्रीसमगर भैरहवा, चैत्र २० - सिद्धार्थ सामुदायिक समाज भैरहवाको तेहै बार्षिक साधारण सभा आज भैरहवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष समिता मल्लको अध्यक्षतामा...

जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा पुरस्कार बितरण गर्ने (प्रेस विज्ञप्ति)

प्रेस विज्ञप्ति मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७२, मालवरसिं (एमएस) थापा झेंडी मगरलाई जीबसीम साहित्य पुरस्कार–२०७२, उवा–७, रोल्पा निवासी प्रेमप्रकाश...

अर्चलेमा भूपू प्रधानपञ्च रूद्रबहादुरको स्मृतिमा महोत्सव

रूद्र श्रीसमगर बिरुवा, चैत्र २० - करिब २० वर्ष यता जनप्रतिनिधी नहुँदा जनताहरु उकुसमुकुस भइरहेको बेला स्यांग्जाको अर्चले गाविसमा पूर्व जनप्रतिनिधीको स्मृतिमा स्थानीय युवाहरुले महोत्सवको...

माओवादी केन्द्र घिरिङ गाउँपालिका अध्यक्षमा विक

रूद्र श्रीसमगर घिरिङ, चैत्र  २० - नेकपा (माओवादी केन्द्र) तनहुँ अन्तर्गत घिरिङ गाउँपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा भुवन विक चयन हुनुभएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट...

सृष्टि पुनको नयाँ म्यूजिक भिडियोको छायाड्ढन सकियो

रूद्र श्रीसमगर फेदीखोला, चैत्र १९ - उदीयमान लोक तथा दोहोरी गायिका सृष्टि पुनको नयाँ म्यूजिक भिडियोको छायाड्ढन सकिएको छ । गायिका पुनको नयाँ सालैजो गीतको म्यूजिक...

६० औं सहकारी दिवसमा लखन सहकारीद्वारा लखनचोक सरसफाइ

रूद्र श्रीसमगर पोखरा, चैत्र १९ - ६० औं सहकारी दिवसका अवसरमा पोखरा–१०, रामघाटस्थित लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखराको अति व्यस्त लखनचोकको सरसफाइ...

अन्र्तराष्ट्रिय स्तरीय गुणस्तर शिक्षाको लागि सवै विद्यालय लाग्नु पर्नेमा जोड

गोविन्द घर्ती देवदह, चैत्र २० - निजी विद्यालयले शिक्षा क्षेत्रमा अह्म भूमिका खेलेपनि राज्यले विभेद गरेको प्याव्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले बताउनु भएको छ ।...