समाउ समाउ यसरिनै अरूकाे हात रमाउ रमाउ यसरिनै देउवा, दाहाल नेपालाई दिएर साथ !

समाउ समाउ यसरिनै अरूकाे हात रमाउ रमाउ यसरिनै देउवा, दाहाल नेपालाई दिएर साथ !

देउ साथ सास रहुन्जेल लास नहुन्जेलदेउ साथ बनवास नहुन्जेल, घरबास रहुन्जेलसबैतिर देउ साथ ,तिमीलाई साथ नदिए पनियसैमा तिमीले ठूलाे ठान, गर्व मान ।-पूर्ण बहादुर राना...
इन्डोनेशियाको श्री बिजय विमान उडेलगत्तै बेपत्ता !

इन्डोनेशियाको श्री बिजय विमान उडेलगत्तै बेपत्ता !

राज्यसत्ताकाठमाण्डौ , पुष २५ । इन्डोनेशियाको राजधानी जकार्ताबाट यात्रुबोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ । उक्त यात्रुवाहक विमानमा ५० जना यात्रुले सवार...
इनासको मेलबर्नमा भिक्टोरिया राज्य समिति गठन

इनासको मेलबर्नमा भिक्टोरिया राज्य समिति गठन

प्रभा श्रेष्ठ अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को इनास भिक्टोरिया राज्य समितिको गठन गरेको छ...
अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न

अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न

प्रभा श्रेष्ठ सन् २००९ देखि अस्ट्रेलियाको ब्रिसबनमा हरेक दुई वर्षमा आयोजना गरिने अस्ट्रेलियाव्यापी नेपाली नृत्य सम्पन्न भएको छ । जस्मा एकल, जोडी र समूहगत नृत्य...
ब्रिसबेनमा अस्ट्रेलियाब्यापी नेपाली नृत्य प्रतियोगिता हुँदै

ब्रिसबेनमा अस्ट्रेलियाब्यापी नेपाली नृत्य प्रतियोगिता हुँदै

प्रभा श्रेष्ठ नेप्लिज एसोसिएसन अफ क्विन्सलाण्डको आयोजना तथा गैर आबासीय नेपाली संघ अस्ट्रेलियाको संयोजनमा यही सेप्टेम्बर २८ र २९ तारिख ब्रिसबेनमा "हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्द्धन, सम्बर्द्धन अनि सम्मान" नारा सहित अस्ट्रेलियाब्यापी नेप्लिज नृत्य प्रतियोगिता २०१९ हुँदैछ ।न्यूजिल्याण्डको समेत सहभागिता रहने यो कार्यक्रममा अस्ट्रेलियाको ताज्मानिया बाहेक सबै राज्यबाट सहभागिता रहनेछ र प्रतियोगितामा नेपालका बिभिन्न जातजाती, भेषभुषा, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुनेछन् । टाइटल स्पोन्सर Expert Education & Visa Services रहेको यो प्रतियोगितामा एकल, युगल र समूह गरी जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९...
छोरीको जन्मदिन मनाउने खर्च, माझी बस्तीलाई सहयोग

छोरीको जन्मदिन मनाउने खर्च, माझी बस्तीलाई सहयोग

सनु घिमिरे अस्ट्रेलिया- अस्ट्रेलियाको क्यानबेरा निवासी भास्कर रेग्मी र अनु कोइराला रेग्मीले आफ्नी छोरी कृती रेग्मीको आठौं जन्मदिनको खर्च कटाएर स्वेताश्री फाउण्डेशनद्धारा महाप्रलयकारी भूकम्प पस्चात...
जनमुक्ति मन्च अष्ट्रेलियाको अन्तरकृया कार्यक्रम सम्पन्न

जनमुक्ति मन्च अष्ट्रेलियाको अन्तरकृया कार्यक्रम सम्पन्न

राज्यसत्ता सिड्नी, माघ २१ - अष्ट्रेलियाको सिड्नी स्थित टेम्पे पार्कमा राष्ट्रिय जनमुक्ति पार्टीको बिदेश साखा "जनमुक्ति मञ्च अष्ट्रेलिया" ले एक कार्यक्रमको अायोजना गरि अन्तरकृया कार्यक्रम...

अस्ट्रेलियामा सामाजिक अगुवा बिमला नेपालद्धारा बच्चामाथि दुर्व्यबहार

 जिलोङ नेप्लिज एसोशियसनकी उपाध्यक्ष/ सचिब बिमला नेपालले जिलोङको बारवनहेडको स्कूलमा पढ्ने बर्ष ११ को म्याक्स लामालाई अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक महोत्सब मानिने पाको फेस्टामा सहभागी...
मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा सहयोग

मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा सहयोग

राम कुमार श्रेष्ठ अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष...