इजरायलमा नेपाली नयाँ बर्ष भव्यताको साथ मनाउने तयारी

माया घले मगर


No automatic alt text available.

तेलअविव – नयाँ बर्ष २०७४ को पवन अबसर पारेर अन्तराष्ट्रिय कलाकार मन्च इजरायल (शाखाले) बैशाख १ यानी (अप्रिल १४ तारिक) शुक्रबार नेपालका राष्ट्रिय कलाकारका साथमा  कलाकार मन्च इजरायलका  कलाकारहरुको बेजोड प्रतुतिको साथमा नयाँ बर्ष धमाका साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको  जानकारी दिएको छ | नेपालबाट आउने कलाकार र र कार्यक्रम स्थल छिटै तय गरिने बताएको छ |

सो कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नका लागि इजरायलमा रहेका सामाजिक, धार्मिक, राजनैतिक् र अन्य जातिय संस्थाहरुलाई बैशाक १ अप्रिल १४ शुक्रबारका दिन कुनै कार्यक्रम नराखी दिनुहुन अन्तराट्रिय कलाकार मन्च इजरायल शाखा परिवार द्वारा बिनम्रपुर्वक  हार्दिक अनुरोध समेत गरेका छन् | सभार:तामांग अनलाइन