जनमुक्ति पार्टीद्धारा राष्ट्रघाति एमसिसि सम्झाैता खारेजीको माग
माइतीघर, काठमाडौं२०७८ फागु्न ८ राष्ट्रिय जनमुक्ति पार्टीले राष्ट्रघाति एमसिसि सम्झाैताकाे खारेजी माग गर्दै माईतिघर काठमाडौंमा विराेध कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा पार्टी सचिव गजेन्द्र...
