लोकतान्त्रिक पद्धती अनुसार दर्ता पार्टीहरुलाई चुनाव चिन्ह नदिइनु पञ्चायतको एक दलिय शासनको झल्को– अध्यक्ष पालुङ्वा
महाराजगञ्ज, काठमाडौं२०७८ फागनु ४पूर्ण बहादुर राना राष्ट्रिय जनमुक्ति पार्टीको संघीय परिषदको दोश्रो बैठक पार्टी अध्यक्ष के. पि. पालुङ्वा लिम्बुको अध्यक्षतामा महाराजगञ्ज काठमाडौंमा आजबाट सुरु भएको...
