चैत १,२०७९राज्यसत्ता संवाददातासरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्य प्रति लिटरमा ११ रुपैयाँकाे दरले बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा संस्थानले...
चैत्र १, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । उसकाे बैठकले उपराष्टपतिलाई मतदान नगर्ने भएको...
फागुन ३०, २०७९ फाल्गुण फेसबुकको अभिभावक कम्पनीले पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । ‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र...
फाल्गुन ३०, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — पूर्वराजदूत सुरेशचन्द्र चालिसे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमानियुक्त भएका छन् । चालिसे वैदेशिक मामिलाका जानकार मानिन्छ । मंगलबार राष्ट्रपति...
पूर्ण बहादुर राना काेशि नामाकरण पश्चात उठेकाे विराेध प्रदर्शनमा राईलिम्बु मंगाेल अनुहार प्रति आर्य प्रहरिहरू हिंस्रक बन्न खाेजेकाे आभास भएकाे छ । याे घाँटी थिचाई...
फागुन २९, २०७९राज्यसत्ता संवाददाता नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलकाे आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण हुने भएकाे छ । शपथ ग्रहण समारोहमा राष्ट्रपति पाैडेलले आफूसँग बन्दी...
फाल्गुण २८,२०७९राज्यसत्ता संवाददाता २०७९ चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनकाे लागि उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम गरि चारैजनाकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ ।...
फाल्गुन २८, २०७९ राज्यसत्ता संवाददाता सिन्धुली - सिन्धुली अवस्थित मध्यपहाडी राजमार्ग फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ६...
राज्यसत्ता संवाददाता फाल्गुण २७, २०७९ बिर्तामोड झापा ।समानुपातिक र पहिचान पक्षधर ६ वटा पार्टीबिच झापाकाे बिर्तामोडमा एकता भएकाे छ । यी ६ वटा पार्टीहरू पूर्वमा...