महान्यायाधिवक्ताले रवि लामिछानलेलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णय
चैत्र ६, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ ।महान्यायाधिवक्ता दीनमणि पोखरेलले...
