मेटाले दश हजार कर्मचारी हटाउँदै

facebook sharing button 

messenger sharing button
sharethis sharing button

फागुन ३०, २०७९ फाल्गुण

फेसबुकको अभिभावक कम्पनीले पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ ।

‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दै छौँ,’ कम्पनीले जनाएको छ ।

मेटा प्लेटफर्मले चार महिनाअघि ११ हजार कर्मचारीहरूलाई हटाएको थियो । (रासस)