‘प्रधानमन्त्रीको निर्वाचन रोकिनुपर्छ : राष्ट्रिय जनमुति पार्टी
काठमाडौँ, २ मङ्सिर राष्ट्रिय जनमुक्ति पार्टीले मुलुकलाई सरकार विहीनताको अवस्थाबाट मुक्त पार्न तत्काल प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया रद्द गर्नुपर्ने माग गरेको छ । सो पार्टीले...
