बोस्टन मगर समाज विधिवत शुरु भो

५ डिसेम्बरका दिन बोस्टन मगर समाज ( boston magar society) स्थानीय प्रशासनमा विधिवत दर्ता भएकोछ । यसका अध्यक्ष चन्द्र पुनका अनुसार, यसलाई गैरनापाmमूलक गैरसरकारी संस्थाको रुपमा दर्ता गरिएको हो ।

मगर समूदायका राजनैतिक, भाषिक, सांस्कृतिक, धार्मिक अधिकारका निम्ति बिदेशमा मगरहरुको साँगठनिक सक्रियता ब्यापक हुदो छ । हालसम्म विश्वभर करिब यस्ता दुई दर्जन भन्दा बढी मगर संस्था स्थापना गरि काम गरिदैछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %