तमु ल्होछारको अवसरमा राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको शुभकामना
तमु ल्होछारको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले देश विदेशमा रहेका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका...
