पश्चिम नेपाललाई लक्षित गर्दै भूमिगत पार्टी घोषणा
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी संस्थागत नहुँदै सुदूरपश्चिम शक्तिवाहिनी नामक क्षेत्रीय नामक पार्टी घोषणा गरिएको छ । केन्द्रीय राज्यसत्ताले सुदूरपश्चिमलाई विभेद र अन्याय गरेको...
