‘नेपालमा कोही पनि आदिवासी छैन’

नेकपा एमाले नेता केपी शर्मा ओलीले नेपालमा कुनै आदिवासी नभएको बताएका छन् । अखिल नेपाल महिला संघले फागुन १९ गते आयोजनाका गरेको कार्यक्रममा बोल्दै ओलीले ...

खपाङ्गीको प्रजातान्त्रिक जनमुक्ति पार्टी निर्वाचन आयोगद्वारा खारेज

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगर अध्यक्ष रहेको प्रजातान्त्रिक जनमुक्ति पार्टीलाई निर्वाचन आयोगले खारेज गरिदिएको छ । निर्वाचन आयोगले पटक पटक ताकेता गर्दा पनि पार्टीको हिसाब...

भत्ता पचाउन मात्रै बस्यो संवैधानिक समितिको वैठक

 नयाँ संविधान जारी गर्ने मिति नजिकिदै गर्दा बसेको संवैधानिक समितिको बैठक बिना निष्कर्ष सकिएको छ । समितिको फागुन १९ गते सिँहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरुले...

थरुहट प्रदेश असम्भव-विजय गच्छदार

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले थारुहरुकै कार्यक्रममा गएर थरुहट प्रदेश बन्न नसक्ने धारणा राखेका छन् । फागुन १८ गते नेपालगंजमा आयोजित अन्तराष्ट्रिय थारु...

प्रथम अन्तराष्ट्रिय थारु युवा सम्मेलन शुरु

नेपालगंजमा प्रथम अन्तर्राष्ट्रिय थारु आदिवासी युवा सम्मेलन शुरु भएको छ । थारु अराउण्ड द वल्र्डद्वाराआयोजित सम्मेलनको फागुन १८ गते उपप्रधानमन्त्री विजयकुमार गच्छदारले उदघाटन गरेका हुन...

वाहुन समाजद्वारा फागुन १९ गते पूर्वान्चल बन्द आव्हान

वाहुन समाज नेपालले फागुन १९ गते पूर्वान्चल बन्द आव्हान गरेको छ । दलीत र जनजातिलाई आरक्षण दिन नहुने वाहुन जातीमाथिको भेदभाव हटाउनु पर्ने भन्दै बन्द...

शिक्षामन्त्री शर्मालाई दलित सभासदको प्रश्न

देशका विभिन्न भागमा दलित समुदायका विद्यार्थीमाथि जातीय विभेद कायम रहेको विषयमा दलित सभासदहरुले शिक्षामन्त्री दीनानाथ शर्मासँग स्पष्टीकरण लिएका छन् । व्यवस्थापिका-संसदको महिला बालबालिका तथा समाजकल्याण...

दलित सम्बन्धी अध्ययनका लागि देशव्यापी मेला

दलितसम्बन्धी विभिन्न खोज अनुसन्धानका लागि देशका मूख्य शहरमा मेला सन्चालन हुने भएको छ । आगामी चैत २ गते, विराटनगरमा चैत ४ गते, हेटाँडामा चैत २५...

खपाङ्गीको नेतृत्वमा मगर संघ शसक्त सामाजिक संस्थाको रुपमा थियो

त्रिलोक सिँह थापा मगरपृष्ठभूमीःमगर जनजाति नेपालको सवभन्दा प्राचीन आदिवासी भूमिपुत्र हुन् । आफ्नै मौलिक संस्कृति, भाषा, धर्म, सामाजिक परम्पराका धनी मगर जनजाति आदिवासी जनजातिहरुमध्ये जनसंख्याको...

निर्दोष जनजाति महिला हत्याका अभियुक्त सार्वजनिक

बोक्सीको आरोप लगाएर जनजाति महिलाको हत्या गर्ने नौ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चितवनको माडीस्थित बघौडा गाविस-२ की ४० वर्षीया ढेगनी महतोको जिउँदै जलाएर...