चित्रबहादुर केसी ‘ढँटुवा’ रैछन्

न्वारानदेखिको बल लगाएर जनजाति, दलित र मधेशीलाई अधिकार दिनुहुँदैन भन्दै हिँडेका जनमोर्चाका चित्रबहादुर केसी ढँटुवा पनि भएको प्रमाणित भएको छ । केसीले गत वैशाख २१ ...

मगरात स्वायत्त प्रदेशका लागि जनप्रदर्शन

आदिवासी जनजाति संघर्ष समिति र मगरात संघर्ष समिति पाल्पाको आयोजनामा पाल्पाको तानसेनमा मगरात स्वायत्त प्रदेशको माग गर्दै बृहत प्रदर्शन भएको छ । तानसेन र छिमेकी...

बन्द सफल पार्न अरुणखोलामा जुलुस

११ प्रदेशको खारेजी तथा पहिचानमा आधारित प्रदेश निर्माण गर्नुपर्ने लगायतका माग राखेर जनजाति संयुक्त ंसंघर्ष समितिद्वारा तीन दिने नेपाल बन्द सफल पार्न नवलपरासीको अरुणखोलामा विशाल...

माओवादी लडाईकालको सकेट बम फेला

रुपन्देहीको देवदह ७ घोडाहाको प्रगती सामुदायिक वन क्षेत्रमा ४ वटा सकेट वम फेला परेको छ । राजमार्गदेखि करिव १ किलोमिटर उत्तरतर्फ स्थानीयवासीहरुले जंगलमा दाउरा काट्न...

हामी आदिवासी हैनौं-परियार

नेपाली काँग्रेस सभासद् लक्ष्मी परियारले दलित समुदायलाई पनि सरकार र वाहुन क्षेत्रीवीचको कथित सहमतिमा आदिवासी खस आर्य अन्र्तगत राखेकोप्रति कडा आपत्ति जनाएकी छन् । जेठ...

भूमिपुत्रको शक्ति प्रर्दशन हुँदै

जेड ७ गतेबाट शुरु हुने नेपाल बन्दको अघिल्लो दिन यो देशका धर्तीपुत्रहरुले काठमाडौं उपत्यकामा शक्ति प्रर्दशन गर्दैछन् । जेठ ६ गते दिनको २ बजेउनीहरुले काठमाडौं...

जनजातिको बन्द सफल पार्न मोटरसाइकल जुलुस

जेठ ७ गतेदेखि शुरु हुने तीन दिने नेपाल बन्द सफल पार्न तथा पहिचान सहितको नेवाः स्वायत्त राज्यको माग गर्दै नेवार समुदायले मोटरसाइकल जुलुस निकालेका छन्...

चार दलीय सहमतिका भित्री कथा-ब्यथा

      मोर्चाले बिरोध गरेजस्तै मात्र गर्ने ३ बैशाख, काठमाडौं । जेठ १४ भित्रै संविधान जारी हुने वातावरण यसरी बन्छ भन्नेमा सोमबार बिहानसम्म पनि...

संघीयता विरोधीको बन्द अवज्ञा

आदिवासी जनजाति दलित र मधेशीलाई अधिकार दिनु हुँदैन भन्ने माग राखेर आन्दोलन घोषणा गरेको राप्रपा नेपालको बन्द नेपाली जनताले अवज्ञा गरेका छन् । उनीहरुले जेठ...

जातीय सदभावका लागि अनिज कास्कीको कार्यक्रम

राज्यको पुनसंरचना गर्दा जातीय पहिचानको प्रदेशहरुको माग र जातीय राज्यको विपक्षमा विभिन्न जातीय समुदायले आन्दोलन गरिरहेको बेला नेपाल आदिवासी जनजाति पत्रकार संघअनिज कास्कीले पोखरामा शान्ति...