जेड ७ गतेबाट शुरु हुने नेपाल बन्दको अघिल्लो दिन यो देशका धर्तीपुत्रहरुले काठमाडौं उपत्यकामा शक्ति प्रर्दशन गर्दैछन् । जेठ ६ गते दिनको २ बजेउनीहरुले काठमाडौं घेराउन गर्न लागेका हुन ।
नेवारहरु टुँडिखेलस्थित खुल्ला मञ्चमा
मगरहरु कलङ्कीमा
गुरुङहरु बालाजुमा
शेर्पाहरु चावेलमा
तामाङहरु गौशालामा
थारु, सुनुवार, थामी र जिरेलहरु तीनकुनेमा
राईहरु कोटेश्वरमा
लिम्बूहरु सात दोबाटोमा
तिलसरा राना गाहा, काठमाडौं
