संविधानसभाको हत्यारा नश्लवादीहरु-राजमुपा

राष्ट्रिय जनमुक्ति पार्टी नश्लवादी एकाधिकारवादका पृष्ठपोषक, संघीयता विरोधी र यथास्थितिवादीहरुको षडयन्त्रका कारण संविधानसभा भंग भएको ठहर गरेको छ । संविधानसभा भंग भएलगत्तै भएको बसेको सो...

सभासदहरु गहौ मन सहित संविधानसभाबाट बाहिरिदै

संविधानसभाको बैठक नबसीकनै संविधानसभा मर्न थालेपछि त्यहाँ बैठक हुने आशमा पर्खेर बसिरहेका सभासदहरु खिन्न हुदै परिसर बाहिर निस्कन शुरु गरेकाछन् । शीर्ष नेताहरुले अब संविधानसभाबाट...

संविधानसभा घेर्नेमा राजावादी देखि गणतन्त्रवादी सम्म

प्रमुख राजनीतिक दलहरु संविधानमा विवादित विषयमा सहमति कायम गरि संविधान जारी गर्ने प्रयास गरिरहदा संविधानसभा भवन बाहिरको बातावरण भने धर्ना, अनशन र विभिन्न राजनीतिक माहोलले...

‘चार दलका ठूला नेताले संविधानसभा मारे’ – सभासदहरु

आफ्नो जातीय स्वार्थका कारण आफ्ना नेताहरुले संविधानसभाबाट संविधान जारी नगरिकनै मार्न उद्दत रहेको भन्दै सत्तोसराप गरिरहेकाछन् । उनीहरु संविधानसभा परिसरभित्रै यस्तो आरोप लगाईरहेकाछन् ।विभिन्न दलका...

संविधानसभा मार्न थाले भन्दै नेताहरुको देशब्यापी विरोध

संविधान बनाउनु भन्दा सत्ता कसरी प्राप्त गर्ने भन्ने तिगडम लागको नेताहरुले १४ जेठमा संविधान जारी नगरि संविधानसभाको ‘हत्या’ गर्न थालेको भन्दै देशब्यापी रुपमा विरोध शुरु...

संविधानसभाको बैठक नबसिकनै संविधानसभा भंग !

संविधान जारी गर्न नसकेपछि संविधानसभाको बैठक नबसिकनै संविधानसभा भंग हुने आँशका बढेकोछ । आजको अन्तिम बैठक नै नबसिकन संविधानसभा विघटन हुने चरणमा पुगेपछि सभासदहरु नै...

मतदानबाट भएपनि संविधान चाहियो-जनजाति महासंघ

नेपाल आदिवासी जनजाति महासंघले संविधान निर्माणका लागि खबरदारी गर्न सम्पर्ूण्ा नेपाली जनतालाई शान्तिपर्ूण्ा रुपमा सडकमा उत्रन अपिल गरेको छ ।     महासङ्घका अध्यक्ष राजकुमार लेखीले...

एकल पहिचानको विकल्प छैन-मोहन वैद्य

एनेकपा -माओवादी) वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले एकल पहिचानसहितको जातीय राज्यको विकल्प नभएको बताएका छन् । नेपाल जनसांस्कृतिक महासङ्घ र क्रान्तिकारी पत्रकार सङ्घद्वाराले जेठ १३ गते...

जहाँका वन रक्षक आफै भक्षक छन्

रुपन्देहीको केरवानी-७ अवस्थित सृष्टी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतोमा अवैधरुपमा काठ कटान गरिएको खुलासा भएको छ । शुक्रवार राती करिव १० बजेको समयमा सामुदायिक...

‘जनजातिलाई दमन गर्न खाजे व्यारेकमा बन्धक हुन्छ’

जातीय पहिचान सहित संघीयता हुनुपर्ने मागसहित आन्दोलित आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपाल र नेपाल सरकारबीच भएको नौ बुँदे सहमति कार्यन्वयन हुनुपर्नेमा कास्कीका आदिवासी जनजाति...