संविधानसभाको बैठक नबसीकनै संविधानसभा मर्न थालेपछि त्यहाँ बैठक हुने आशमा पर्खेर बसिरहेका सभासदहरु खिन्न हुदै परिसर बाहिर निस्कन शुरु गरेकाछन् । शीर्ष नेताहरुले अब संविधानसभाबाट संविधान जारी गर्न नसक्ने जनाएपछि उनीहरु बाहिरिन थालेकाहुन् ।
भर्खर प्रधानमन्त्रीले नयाँ जनमतको प्रस्ताव ल्याएपछि सभासदहरु झन बढी खिन्न भएकाछन् । प्रमले पौने १२ बजे राष्ट्रका नाममा संवोधन गर्देछन् । अहिले भर्खर उनी राष्ट्रपति कार्यालयतर्फ लागेकाछन् ।
४ बर्ष सम्म चलेको संविधानसभा आखिर बैठक नै नबसी विघटन हुनु जतिको लज्जास्पद स्थिति के होला ।
सभासदहरु गहौ मन सहित संविधानसभाबाट बाहिरिदै
Read Time:55 Second
