मतदानबाट भएपनि संविधान चाहियो-जनजाति महासंघ

Read Time:1 Minute, 7 Second

नेपाल आदिवासी जनजाति महासंघले संविधान निर्माणका लागि खबरदारी गर्न सम्पर्ूण्ा नेपाली जनतालाई शान्तिपर्ूण्ा रुपमा सडकमा उत्रन अपिल गरेको छ ।     महासङ्घका अध्यक्ष राजकुमार लेखीले जेठ १४ गते एक प्रेस विज्ञप्ति जारी गरेर संविधानसभामा मतदान गरेर भए पनि नयाँ संविधान तयार पार्न सभासद्हरुलाई आग्रह गरेका हुन ।

जातीय पहिचान सहितको संघीयता नभए आफूहरुलाई अस्विकारे हुने विज्ञप्तिमा उल्लेख छ ।  लेखीले संविधान तयार नभई संविधानसभा विघटन भयो भने ६०१ सभासद् र शीर्ष् नेतृत्व तहलाई नेपाली जनतालेमाफ नगर्ने तथा उनीहरु नेपाली इतिहासमा कलङ्कको पात्र बन्ने उल्लेख गरेका छन् ।

जनजाति महासंघले जेठ १३ गतेदेखि संविधानसभा घेराउ गरिरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %