विप्लवका कार्यकर्ताद्वारा वैद्यका कार्यकर्तामाथि साङ्घातिक आक्रमण
रूद्र श्रीसमगर पोखरा, १६ पुस केही समयअघि मात्र नेकपा–माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले नेकपा–माओवादीका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेका छन् । आक्रमणबाट...
