नियमले जितेको पार्वतीलाई त किक दिनेले बनाउलान् संविधान !

नियमले जितेको पार्वतीलाई त किक दिनेले बनाउलान् संविधान !

अन्ततः चित पनि पट पनि नीतिको अनुशरण गर्दै १४ कार्तिक २०७० को मन्त्री परिषद् निर्णयद्वारा डि. आइ. जी. पार्वती थापाको वरिष्ठता कार्यदक्षतालाई कुल्चिदै खिलराज मन्त्रीमण्डलले...

माओवादीका चौधरी र अछामीको गाडीमा आगजनी

पुर्वमा संविधानसभा निर्वाचनमा सहभागी उम्मेदवारहरुको गाडीलाई लक्षित गरी आगजानी गर्ने घटनाको सृखला वृद्धि भएको छ ।यसैक्रममा सुनसरी क्षेत्रनं २ की एकिकृत नेकपा माओवादीकि प्रत्यक्ष तर्फकी...

प्रहरी प्रमुख थापा हैन अर्याल बनाईने भए

बरिस्ठताको आधारमा प्रहरी प्रमुख बनाईनुपर्ने पार्वती थापा मगरको सट्टा प्रहरी नायव महानिरीक्षक (डीआइजी) उपेन्द्रकान्त अर्याललाई त्यसका निम्ति सिंगार्न थालिएकोछ । अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा...

कोइरालाले खोजे दुईतिहाई बहुमत

 नेपालगन्ज,  कात्तिक १४  नेपाली कांग्रेसका सभापती सुशिल कोईरालाले लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई दुई तिहाई बहुमत आवश्यक रहेको बताएका छन्। बाँके क्षेत्र नम्बर–३ का उम्मेदवार आज...

पर्बत जीप दुर्घटनाबाट मृतकका परिवारलाई इजरायलबाट सहयोग

इजरायल, गत साता पर्वत जिल्लाको लेखफाँट गाविसस्थित धौला पहाड भन्ने स्थानमा जीप दुर्घटनामा परि घाईते तथा मृतकका परिवारलाई नेपाल मगर समाज इजरायलले दुई लाख, दश हजार...

रहेनन साहित्यकार जगदीश घिमिरे

लामो समयदेखि रक्त क्यान्सरबाट पीडित साहित्यकार जगदीश घिमिरेको ६८ बर्Èको उमेरमा विहीबार विहान निधन भएको छ ।काठमाण्डुको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा विहान चार बजे...

समाजवादी राईलाई झण्डै सिध्याएका एमाले राईले

नेकपा एमालेको भातृ संगठन युवा संघका धरान नगर इञ्चार्ज दिवस राईले आफ्ना कार्यकर्तामाथि गोलि प्रहार गरेको भन्दै संघीय समाजवादी पार्टीले प्रहरीमा ज्यान मार्ने उद्योग र...

सैनिक जवानको मृत्यू कि आत्महत्या

नेपाली सेनाको पुर्वी पृतना मुख्यालयका एक सैनिक जवानको गोली लागी मृत्यू भएको छ । उनको कन्चटमा गोली लागेको छ । झापाका २३ बर्षीय हेमकुमार कटवालले...

खुकुरी प्रहारवाट मगर मारिए

छिमेकीको खुकुरी प्रहारबाट मोरङको शनिश्चरेमा एक जनाको ज्यान गएको छ । शनिश्चरे –७ शिरिसे डाँडाँ बस्तीका ३५ बर्षका हर्कबहादुर मगरको छिमेकीले खुकुरी प्रहार गरी गएराती...

राईको गाडीमा आगजनी

नचिनेको समूहले नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. २ का उम्मेद्वार अनन्दसन्तोषी राईले प्रयोग गर्ने मे१ज २३७ नम्बरको गाडीमा आगो लगाएका छन् । यो घटनाको कसैले...