नेपाललाइ धर्म निरपेक्ष राष्ट्र कायम गर्न खबरदारी
सनु थापामगर बुटवल, सावन २० - नेपाललाई हिन्दु राष्ट्र होइन,धर्म निरपेक्ष राष्ट्र बनाउंनुपर्ने सोमबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने सरोकारवालाहरुले जोड दिएका छन् । अन्तरिम संविधानले समेत धर्म...
