प्रम र सभामुखलाइ आदिबासीको मोर्चाले १६ बुदे ज्ञापन पत्र बुझायो
राज्यसत्ता, काठमाण्डौं , साउन १८ -संबिधान मस्यौदामाथि बिभिन्न क्षेत्रबाट सुझाब आइरहेकै बेला संबिधानसभामा प्रतिनिधित्व गर्ने आदिबासी जनजाती सङ्ग सम्बन्धित सभासदहरुको मोर्चा आदिबासी सँसदिय मोर्चाले आफ्ना...
