कालिकोटमा जनमुक्ती लोकतान्त्रिक गठन

Read Time:43 Second

  काठमाण्डौ, साउन १८ कालिकोट जिल्लामा राष्ट्रिय जनमुक्ती पार्टी(लोकतान्त्रिक)नेपाल गठन भएको छ् ।

सो पार्टीका अध्यक्ष तथा सभासद शिवलाल थापाको प्रमुख आतिथ्यमा यही २०७२ साउन २ गते भेला भएको राजमुपा कालिकोट जिल्ला समितिले एम.एस.थापा नेत्रित्वको पार्टी परीत्याग गरी शिवलाल थापा नेत्रित्वको राजमुपा(लोकतान्त्रिक ) नेपालमा जिल्ला समिति सबै प्रवेश गरी सोको जानकारी केन्द्रमा गरायको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %