नेपाल मगर सांस्कृतिक संघ कास्कीद्वारा गायिका सृष्टि पुनमगरको बिदाइ तथा शुभकामना आदानप्रदान !
रूद्र श्रीसमगर पोखरा, कात्तिक ११ - नेपाल मगर सांस्कृतिक संघ कास्कीले नेपालीहरूको दोस्रो ठूलो चाड तिहार, नेपाल सम्वत् ११३७ एवं छठका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...
