देवदहमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोविन्द घर्ती देवदह, फागुन १९ - आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य सम्वन्धी चेतना जगाउने उद्देश्यले रुपन्देहीको देवदहमा एक दिने निशुल्क मुटु, दम तथा मृगौला रोग...

देवदहमा विपद् व्यवस्थापन न्यूनिकरण सम्वन्धी गोष्ठी सम्पन्न

गोविन्द घर्ती देवदह, फागुन १९ - रुपन्देहीको देवदहमा विपद् व्यवस्थापन न्यूनिकरण सम्वन्धी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । देवदह नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिको...

शिवालय सामुदायिक वन उपभोक्ता समुह देवदहको १४ औं बार्षिक साधारणसभा संम्पन्न

गोविन्द घर्ती देवदह, फागुन १९ - गर्मी र सुख्खायाम संगै वन डढेलोको प्रकोप हुन सक्ने भएको हुदा स्थानीय उपभोक्ताहरु सचेत र सजग हुनु पर्ने जिल्ला...

आदिबासी जनजाति प्रतिष्ठान खारेज हुँदैन: प्रधानमन्त्री प्रचण्ड

  काठमाडौँ, पाल्गुन १९ - नेपाल आदिबासी,जनजाति महासंघका पदाधिकारीले बालुवाटारमा प्रधानमन्त्रीलाई ध्यानार्षण पत्र बुझाएका छन् । ध्यानार्षण पत्र बुझ्दै प्रधानमन्त्रीले भने ‘सरकार जनजाति अधिकारको पक्षमा रहेको...

प्रथम चित्रेभञ्ज्याङ सांस्कृतिक महोत्सव सम्पन्न

रुद्र श्रीसमगर चित्रेभञ्ज्याङ (स्याङ्जा), फागुन १८ - स्याङ्जाको पूर्वी गाविस चित्रेभञ्ज्याङको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्चको आयोजनामा प्रथम चित्रेभञ्ज्याङ सांस्कृतिक महोत्सव भव्यतापूर्वक...

नेपाल मगर सांस्कृतिक संघ कास्कीको अध्यक्षमा दीपक थापामगर

रुद्र श्रीसमगर   पोखरा, फागुन १८ - नेपाल मगर सांस्कृतिक संघ कास्कीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक थापामगर सर्वसम्मत चयन हुनुभएको छ । बुधबार सम्पन्न...

मौलिक लोक सस्कृतिमै रमाउन चाहान्छु : लोक गायक खप्तरी (भिडियो अन्र्तबार्ता सहित)

देव पचभैया मगर पाल्पा, फागुन १९ - चार बर्ष अघि हेर्ने हुन्न मैले नामक लोकदोहोरी गित निकालेर सागितिक क्षेत्रमा होमिनुभएका प्रसाद खप्तरीमगर अहिले चल्तीका गायक...

देवदह आदर्श बहुमुखी क्याम्पसमा स्ववियुको संयुक्त प्यानल विजयी

गोविन्द घर्ती देवदह, फागुन १८ - देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको स्ववियुको निर्वाचनमा संयुक्त प्यानल विजयी भएको छ । संयुक्त प्यानलमा नेकपा एमालेका भातृ संगठन अखिल...

र्याम्पको बढ्दो क्रेज

मनोज घर्ती मगर   तस्वीरः सुरज श्रेष्ठ पोखरा, पाल्गुन १८ - रंगीचंगी उज्यालोले सबैको ध्यान स्टेजतिरै थियो । स्टेज पनि दुलहि झैं सिंगारिएको । दर्शक...