मौलिक लोक सस्कृतिमै रमाउन चाहान्छु : लोक गायक खप्तरी (भिडियो अन्र्तबार्ता सहित)

Read Time:1 Minute, 33 Second

देव पचभैया मगर


पाल्पा, फागुन १९ – चार बर्ष अघि हेर्ने हुन्न मैले नामक लोकदोहोरी गित निकालेर सागितिक क्षेत्रमा होमिनुभएका प्रसाद खप्तरीमगर अहिले चल्तीका गायक बन्नुभएको छ ।

पुराना मौलिक लोकगितलाई शब्द र लयमा उतार्न खप्पिस खप्तरीको पछिल्लो “खुर्पेटोमा आसी” नामक लोकदोहोरी अहिले खुव चर्कामा छ । गुल्मी लिम्घा ६ काफलडाडा निवासी २८ बर्षिय प्रसादको नौ वटा लोकदोहोरी गित बजारमा आएको छ ।

 

प्रस्तुत छ लोकदोहोरी गायक प्रसाद खप्तरी संगको कुराकानी :

 

{youtube}https://youtu.be/cuSKBtt9rGM{/youtube}

आफैनै आमाको स्वरमा साथ लिएर जुनलाई नगने नामक सालैजो गित गाएर थप चर्का पाउनुभएका खप्तरीका यस अघि शिरफुल, शंका, लजाउने माया, फुलबुट्टे साडी, भार्सेली मौलिक लोकगिति संग्रह, दर्शन लगाएतका गित बजारमा आएका छन् ।

गुल्मीको तम्घास बाट सिएम् ए पास भएपछि क्याम्पस पढ्न पाल्पा होमिएको तर दोहोरी साझमा गित गाउने जागिर पाएपछि पोखरा पुग्नुभएका उहा एक बर्ष अघि देखि काठमाण्डौमै बस्दै आउनुभएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %