पर्सा (वीरगन्ज), १९ असोज । सशस्त्र समूहको नामबाट टेलिफोनबाट चन्दा माग्दै हिँडेका एकजना प्रहरी जवानलाई हिजो साँझ जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट पक्राउ गरेको छ...
म्याग्दी, आश्विन १९ मुक्तिनाथ दर्शन तथा कागवेनीमा पितृलाई श्राद्ध गर्न हिंडेका तीर्थयात्री लिएर मुस्ताङ्गतर्फ हिंडेको जीप बेनी जोमसोम सडकको बाँदरजुंग भीरबाट कालीगण्डकी नदीमा खस्दा १३...
काठमाडौँ, १८ असोज । बहुदलीय संवैधानिक राजतन्त्रको स्थापना र हिन्दु अधिराज्यको घोषणा हुनुपर्ने अवधारणा सहित “राष्ट्रवादी जनता पार्टी” स्थापना भएको छ । नवगठित पार्टीको...
बर्षाे देखि प्रकाशित भैरहेको एडभोकेसी जर्नालिज्मको अभियन्ता नया राज्यसत्ता साप्ताहिक तथा राज्यसत्ता द्धैमासिकको भर्खर बिश्वब्यापि भएको अनलाइन संस्करण राज्यसत्ता डकटम बारे जापानमा अन्र्तकि्रयााकेा आयोजन...
काठमाडौँ, १८ असोज । एसियाली क्रिकेट परिषद् (एसिसी) १९ वर्षमुनिको महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले आज विजयी सुरुवात गरेको छ । सिङ्गापुरमा आजदेखि सुरु भएको सो...
काठमाडौँ, १८ असोज संवैधानिक समितिका सभापति निलाम्वर आचार्यले दलहरु वीचको तिक्तताको अवस्था रहेमा थपिएको समयमा पनि मुलुकले संविधान नपाउने वताएका छन् । संवैधानिक संवाद केन्द्रद्वारा...
दोलखा, १८ असोज । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य गङ्गाबहादुर कार्कीले खिम्ती–१ सँग भएको विद्युत खरिद संझौता (पिपिए) को पुनरावलोकन नभएसम्म तामाकोशी–३ र किर्ने जलविद्युत...
खगेन्द्र थापा मगरलाई २८ असोजमा पोखरामै आई गिनिजबुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिहरुले होचो ब्यक्तिको प्रमाणपत्र प्रदान गर्देछन् । त्यस दिन उनी १८ बर्ष पुग्नेछन् ।...