राज्यसत्ता डटकमबारे अन्तरक्रिया

Read Time:1 Minute, 8 Second

 

बर्षाे देखि प्रकाशित भैरहेको एडभोकेसी जर्नालिज्मको अभियन्ता नया राज्यसत्ता साप्ताहिक तथा राज्यसत्ता द्धैमासिकको भर्खर बिश्वब्यापि भएको अनलाइन संस्करण राज्यसत्ता डकटम बारे जापानमा अन्र्तकि्रयााकेा आयोजन गरियो ।

अन्र्तकि्रयामा जापानमा सकि्रय प्रमुख संस्थाहरुका प्रमुखहरुको जमघट थियो । सहभागीहरुले नेपाली मिडिया आवाजविहिनहरुको आवाज बन्न नसकिरहेको अहिलेको अवस्थामा राज्यसत्ताले त्यसको भूमिका निर्वाह गन अपेक्षा गरिएको छ ।
अधिकांश्ाले अब राज्यसत्ता मार्फत आफ्नो वास्तविक आवाज, मर्म र ख्बर पढ्न पाइने आशा राखिएको भन्दै शुभकामना ब्यक्त  गरेकाथिए .
सहभागीहरुको एक मत थियो, डटकमले विश्वभरका नेपाली समूदायमा बिशिस्ट प्रभाव पार्ने छ ।

 

केवी मगर
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %