सामूहिक लगानीको लागि लामिछाने हंगकंगमा

हंगकंग २४ मार्च सामूहिक  लगानीको लागि अँईसीसी अध्यक्ष जिवा लामिछानेले यरोपमा करीव ५ अरब रुपैयाँ संकलन गरी हंगकंग आइपुगेका छन् । लामिछानेको सकि्रयतामा ५ अरव...

विश्वकर्मा अध्यक्ष रहेको पार्टीलाई छुवाछुतको मतलब छैन

दानबहादुर विश्वकर्मा अध्यक्ष रहेको जनमोर्चा नेपालले राष्ट्रिय स्वाधीनता, जनगणतन्त्र, जनसंविधानको नाममा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । चैत १२ गते सार्वजनिक गरिएको कार्यक्रम अनुसार २०६९...

बंगलादेशकी लेखिका सगरमाथाको चढ्दै

बंगलादेशकी अधिकारकर्मी तथा लेखिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेकी छन् ।  बङ्गलादेशको स्वतन्त्रता दिवसको अवसरमा अधिकारकर्मी तथा लेखिका वास्फिया नजरिनले चैत १३...

‘राष्ट्रिय एकता र अखण्डताका लागि संघीयता’

स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले  संघीयताले देशलाई एकता र अखण्ड राख्ने बताएका छन् । चैत १२ गते पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकताकै...

जनजाति महिला राजनीतिकर्मीको नालीबेली

तिलिसरा राना मगर डा. बाबुराम भट्टराई नेतृत्वको इतिहासकै जम्बो मन्त्रीमण्डलमा युवा तथा खेलकुद मन्त्री कमला रोका वाहेक कोही पनि आदिवासी जनजाति महिला छैनन् । दशक...

भारोत्तोलनमा तारा पुनलाई तीन स्वर्ण

नेपालगन्जमा सचालित दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ । चैत ११ गते सम्पन्न खेलमा महिलाको ६९ केजीमा नेपालकी तारा पुनले स्नेच क्लिन एन्ड जर्क...

तमुहरुको छ्यामा एकरुपताको लागि प्रयास

तमुहरुको कर्मकाण्डमा एकरुपता गराउने उद्धेश्यले क्षेत्रिया पौरे शाखाले पोखरामा पौरे शाखा अन्तर्गतका ल्हेपृहरुवीच एक दिवाशिया ल्हेपृ खेगी भेला तथा अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ ।...

आदिवासी जनजाति विद्यार्थी महासंघको भेला वैशाखमा

नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको प्रथम राष्ट्रिय भेला २०६९ बैशाख ९ र १० गते चितवनमा हुने भएको छ ।  'जातीय ऐतिहासिक पहिचानको आधारमा संघीय राज्य...

सात जातीय संस्थाको ज्ञापन पत्र

राज्यपुर्नसंरचना गर्दा पहिचानलाई प्रमुख आधार मान्नु पर्ने लगायतका माग राखेर सात जातीय संस्थाले चार दललाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले चैत १० गते एनेकपा माओवादी,...

श्रम तथा यातायात मन्त्री थापाको जीवनी

मालवरसिँ(एमएस) थापा मगर जन्ममिति  वि.स. २००० जन्मस्थान  चण्डीभन्ज्याङ-१, कारीकोट, स्याङ्जा बुबा-आमा  कुलबहादुर थापा र रमादेवी थापा श्रीमती      दुर्गादेवी थापाछोराछोरी   हिमाली, विजय र डा अजयमातृभाषा  मगर...