भगवान बुद्धको शिक्षा भनेको नै अकुशल चिजलाई त्यग्नु र कुशल चिजलाई ग्रहण गर्नु हो। हामीमा सुखको अनुभुती र् दु:खको अनुभुतीमा नअल्झिकन दुबैको प्रभावबाट उम्कने बाटो...
१२ गते श्रावण २०६९ यूएनआईसी÷प्रेस विज्ञप्ती ÷०९३–२०६९मार्फत : संयुक्त राष्ट्रसंघको महासचिव, विश्व आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवस (२५ श्रावण २०६९) संयुक्त राष्ट्रसंघको महासचिव वानक की–मूनको सन्देश आदिवासी जनजातिको...
१८ औ विश्व आदिवासी दिवसको उपलक्षमा भृकुटीमण्डपमा श्रावण २५ गते विहान १० बजेआयोजित झा“की -यालीमा आ–आफ्नो जातिय पोशाक लागएर लिम्वुवान प्रदेश, किरात प्रदेश, शेर्पा प्रदेश,...
सहमतिका साथ राजनीति अगाडि बढ्न नसक्दा र राजनीतिक जटिलता बढ्दै गएको र अस्थिरता हटाउँनका लागि राष्ट्रपतिले संवैधानिक कदम चाल्नु पर्ने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष...
पहिचानको मुद्धालाई शसक्क्त रुपमा उठाएर आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरुको छुट्टै राजनीतिक शक्ति विश्व आदिवासी दिवसका दिन घोषणा गरिने निश्चित भएको छ ।...
बन्दुक बाट नडराएकालाई झण्डाले केही नहुने मन्त्रीको भनाई देब पचभैया, पाल्पा, श्रावण २४ शिक्षामन्त्री दिनानाथ शर्मालाई कालो झण्डा देखाउने क्रममा आज पाल्पामा १० जना बिधार्थी...
शिक्षा मन्त्री दिनानाथ शर्माले बिसौ बर्ष पढाउदा आफुले देखेको शैक्षिक क्षेत्रको बिकृति र बिसंगतीलाई मन्त्री बन्दा पनि हटाउन नसकेको स्वीकार गर्नुभएको छ । नेपालको शिक्षालाई...
आदरणनीय फिप्नाका सम्पूर्ण सल्लाहाकार ज्यूहरु, फिप्नाका सबै पधाधिकारीहरु, सम्पूर्ण सदस्य संस्थाहरु एव पदाधिकारी ज्यूहरु, च्याप्टर संगठन एव पदाधिकारी ज्यूहरु, पत्रकार मित्रहरु, भाईचारा संस्थाहरु, साथै आदिवासी...